Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा जङलबाट विषालु च्याउ लाएर खाँदा दुई घरका आठ जना बिरामी

पोखरामा जङलबाट विषालु च्याउ लाएर खाँदा दुई घरका आठ जना बिरामी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १३, २०७८ आइतवार • १७:४१:१४ बजे
  • 2.2K
    SHARES
  • पोखरामा जङलबाट विषालु च्याउ लाएर खाँदा दुई घरका आठ जना बिरामी

    पोखरा । पोखरामा जङलबाट विषालु च्याउ लाएर खाँदा दुई घरका आठ जना बिरामी भएका छन् ।

    images

    शनिवार राती पाैने ११ बजे कास्कीको पोखरा महानगरपालिका ३३ पुँडीका एकै घरका छ जना र स्वाँराका एकै घरका दुई जनाले धारापानी सामुदायिक वनबाट ल्याएकाे नाम नखुलेको च्याउ ल्याएर खादा बिरामी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । ।

    च्याउ खाएपछि उनीहरु सबै बिरामी भइ बोहोस भएकाे र बिरामी भएका सबै जनालाई पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

    सबै बिरामीहरुको अवस्था मध्यम रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology