Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सार्वजनिक यातायात समेत खोल्ने गरी उपत्यकामा थप एक साता निषेधाज्ञा थप गर्ने तयारी

सार्वजनिक यातायात समेत खोल्ने गरी उपत्यकामा थप एक साता निषेधाज्ञा थप गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • २२:३९:३४ बजे
  • 1.0K
    SHARES
  • सार्वजनिक यातायात समेत खोल्ने गरी उपत्यकामा थप एक साता निषेधाज्ञा थप गर्ने तयारी

    गत बैशाख १६ गतेदेखि कोरोना महामारी नियन्त्रणका लागि भन्दै शुरु गरिएको निषेधाज्ञा अझै एक साता लम्ब्याउने तयारी भएको छ । यद्यपि, यस सम्बन्धि निर्णय सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले गर्नेछ ।

    images

    विस्तारै खुकुलो बनाउदै लगिएको निषेधाज्ञा थपिए पनि अब सार्वजनिक सवारी साधनलाई समेत चल्न दिने तयारी भएको छ । कसरी चलाउने भन्ने बारेमा भने भोली नै निर्णय हुने बताईएको छ । निषेधाज्ञाको मारमा सार्वजनिक यातायात निकै प्रभावित बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # सार्वजनिक यातायात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology