Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हाम्रो टीम नेपाललाई सरकारी जग्गाबाट हटाउँदा भयो झडप

हाम्रो टीम नेपाललाई सरकारी जग्गाबाट हटाउँदा भयो झडप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १५:४३:५३ बजे
  • 1.1K
    SHARES
  • हाम्रो टीम नेपाललाई सरकारी जग्गाबाट हटाउँदा भयो झडप

    काठमाडौंं महानगरपालिकाले हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । 

    images

    महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियन्ता विमल पन्त लगाएतका अभियान्ताहरुलाई नियन्त्रणमा लिएको छ ।

    उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएका थिए ।

    tim1.JPG

     

  • सम्बन्धित विषय:

  • # हाम्रो टीम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology