Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १६:२४:३६ बजे
  • 1.0K
    SHARES
  • रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

    रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । आज भैरहवामा बसेको डिसिसीएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले रातोपाटीलाई बताए ।

    images

    निजी र सार्वजनिक दुवै सवारी साधन जिल्ला भित्र चल्ने छन् । यस्तै रुपन्देहीका पसल खोल्नका लागि विहान ११ बजेदेखि ६ बजे सम्म दिने भएको छ । यसअघि ११ देखी ४ बजे सम्म खेल्न लिएको थियो ।

    निषेधाज्ञा भने असार २१ गते राती १२ बजे सम्म जारी रहने जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology