Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल प्रहरीमा थप एआइजी पदमा डिआइजी सहकुल थापाको बढुवा सिफारिस,भावी आइजीको दावेदार

नेपाल प्रहरीमा थप एआइजी पदमा डिआइजी सहकुल थापाको बढुवा सिफारिस,भावी आइजीको दावेदार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १५, २०७८ मंगलवार • १०:१४:५३ बजे
  • 1.3K
    SHARES
  • नेपाल प्रहरीमा थप एआइजी पदमा डिआइजी सहकुल थापाको बढुवा सिफारिस,भावी आइजीको दावेदार

    पोखरा । गत साता सरकारले नेपाल प्रहरीमा थप गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा डिआइजी सहकुलबहादुर थापाको बढुवा सिफारिस भएको छ ।

    images

    गृहसचिव महेश्वर न्यौपाने अध्यक्षताको बढुवा सिफारिस समितिले उनलाई सिफारिस गरेको थियो । गत सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरीमा एआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । यो निर्णयसँगै अबको प्रहरी नेतृत्वका लागि दुई एआइजीबीच प्रतिस्पर्धा हुने भएको छ ।

    गत मंसिरमा एआइजी भएका विश्वराज पोखरेल र हाल सिफारिस भएका थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology