Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्सामा एकाबिहानै च'ट्या'ङ ला'गेर तीन जनाको मृ'त्यु

पर्सामा एकाबिहानै च'ट्या'ङ ला'गेर तीन जनाको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १५, २०७८ मंगलवार • ११:१५:२१ बजे
  • 982
    SHARES
  • पर्सामा एकाबिहानै च'ट्या'ङ ला'गेर तीन जनाको मृ'त्यु

    पर्सा । पर्सामा एकाबिहानै च'ट्या'ङ ला'गेर तीन जनाको मृ'त्यु भएको छ भने तीन जना घा'इते भएका छन ।च'ट्याङ लागेर पर्साको पटेर्वासुगौली गाउँपालिकामा दुईजना र जीराभवानी गाउँपालिकामा एक जनाको मृ'त्यु भएको हो ।

    images

    पटेर्वासुगौली–४ पथरैयामा भैंसी चराउन गएका सोही वडाको देउरबाना बस्ने ५५ वर्षका रघुबिर यादवको च'ट्याङ ला'गेर मृ'त्यु भएको छ भने सोही पालिका वडा नम्बर–१ गदियानी बस्ने वर्ष २७ को रोसलान गदीको मृ'त्यु भएको छ। सोही स्थानका राजबली गदी भने च'ट्याङ लागेर ग'म्भीर घा'इते भएको र उनको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

    त्यस्तै जीराभवानी गाउँपालिका वडा नम्बर–३ जितपुर बस्ने बर्ष ५० कि असतुरनी देवी थरुनीको पनि च'ट्याङ लागेर मृ'त्यु भएको छ। जीराभवानी गाउँपालिकाका च'ट्याङ लागेर तीनजना समान्य घाइते भएका छन्।

    च'ट्याङले मृत्यु भएका तीनै जनाको घटना स्थलको मुचुल्का गरी श'व पो'ष्टमा'र्टमका लागि नारायणी अस्पतालमा ल्याउने काम भइरहेको प्रहरीले जााएको छ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology