Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त : २० जनाको मृत्यु

नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त : २० जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १५, २०७८ मंगलवार • १७:२५:४२ बजे
  • 934
    SHARES
  • नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त :  २० जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो ।

    योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।

    यस्तै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology