Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा बाटुलेचौरमा आफ्नै कोठामा अ'चेत अ'वस्था'मा भे'टिएकी युवतीको उ'पचारको क्रममा नि'धन

पोखरा बाटुलेचौरमा आफ्नै कोठामा अ'चेत अ'वस्था'मा भे'टिएकी युवतीको उ'पचारको क्रममा नि'धन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १५, २०७८ मंगलवार • १८:४६:५६ बजे
  • 5.0K
    SHARES
  • पोखरा बाटुलेचौरमा आफ्नै कोठामा अ'चेत अ'वस्था'मा भे'टिएकी युवतीको उ'पचारको क्रममा नि'धन

    पोखरा । पोखरा बाटुलेचौरमा आफ्नै कोठामा सुतेको ठाँउमा अ'चेत अ'वस्था'मा भे'टिएकी एक युवतीको अस्पतालमा उ'पचारको क्रममा नि'धन भएको छ ।

    images

    कास्कीको पोखरा महानगरपालिका १६ बाटुलेचौरकी २८ वर्षीय शान्ता खड्काको उ'पचारको क्रममा मृ'त्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

    हिजो बेलुका खाना खाएर सुतेकी खड्का आज बिहान पौने १० बजेसम्म नउठेपछि भाइले उठाउन खोज्दा बे'होस अवस्थामा देखेको बताइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बे'होस भेटि'एकी उनलाई उ'पचा'रका लागि अस्पताल लगिएको थियो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology