Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७८ बुधवार • १०:०१:४८ बजे
  • 1.4K
    SHARES
  • ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    सिरहा। सिरहा नगरपालिका-१३ स्थित सडकमा आफैं अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका-१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।

    images

    स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology