बर्दीया। बर्दीयामा र'क्सी खान पैसा मागेको नि'हुँमा आफ्नै श्रीमान् मा'र्ने श्रीमतीसहित १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन-४ बादरभरिया बस्ने ३८ सीता थारु र आकाश थारु रहेका छन् ।
१४ असार साँझ ६ बजे लक्षिरामले र'क्सी खानको लागि सीतासँग सय रुपैयाँ मागेका थिए । त्यही क्रममा सीता र छोरा आकाशसँग उनको झ'गडा हुँदा लक्षुरामको ह'त्या भएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।
अहिले उनीहरूलाई नियन्त्रणमा लिइ क'र्तब्य ज्या'न मु'द्दामा थप अ'नुसन्धा'नका लागि ५ दिन म्याद थपिएको प्रहरीले जनाएको छ ।