पोखरा । लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा आएको बा'ढीपहिरोले कास्कीको मादी गाउँपालिकामा एम्बुलेन्स ब'गाएको छ । एम्बुलेन्स करिव सडक देखि १०० मिटर तल ब'गाएको स्थानीय ओम प्रकाश गुरुङले बताए ।
आज विहान करिव ९ बजे रुदिखोला एम्बुलेन्सले मादी ९ मुग्रीबेशीबाट विरामी लिइ थुम्सिकोट आउने क्रममा विच बाटोको खहरे खोलामा एक्कासि आएको प'हिरोमा परेर ग १ झ ४४८ को एम्बुलेन्सको आधा भाग पुरिनुका साथै करिव १०० मिटर बगाएको छ ।
उ'पचारको लागी सोही एम्बुलेन्समा शि'किस्त विरामी भइ पोखरा ल्याउने क्रममा मुग्रीबेशीका एक वृद्ध महिलाको उद्दार गरी पोखरा ल्याउदै गर्दा बाटोमा नै नि'धन भएको छ । एम्बुलेन्स चालक सुबास अधिकारी भने घाइते हुन पुगेको छ ।
अधिकारी लाई उपचारका लागि एम्बुलेन्समा पोखरा ल्याइएको छ । घटनाको खबर गराउन साथ तत्काल गहतेबेशी नयाँबजार र मुग्रीबेशीका स्थानीयहरुले उदार गरेका थिए ।थप विवरण आउन बाकीँ ।
