तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ स्थित खेतमा एक पुरुषको श'व फे'ला प'रेको छ । सोही ठाउँका ५८ वर्षीय भोजबहादुर विकको श'व बिहीबार खेतमा डु'बेको अ'वस्थामा भे'टिएको हो ।
खेतमा श'व दे'खेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले ल'डेर खेतमा डु'बेपछि मृ'त्यु भ'एको हुन सक्ने बताउनुभयो ।
घटनासम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
तनहुँको शुक्लागण्डकी फिर्दीको सिम्लेमा पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट प'हिरोले पुरि'एका दुई जनाको जी'वितै उ'द्धार गरिएको छ ।
वर्षासँगै आएको प'हिरोले पु'रिएका दुई जनाको आज जी'वितै उ'द्धार गरिएको हो । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उ'द्धार गरिएको जानकारी दिए।
रेग्मीका अनुसार यहाँका पाँच घर जो'खिममा परेको छ । चेतबहादुर भुजेलको घरमाथि प'हिरो आई पु'रिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई उ'द्धार गरिएको हो । दुवै घा'इतेलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।
प'हिरोले ९ वटा बाख्रा र एक वटा भैसी पु'रिएर म'रेको छ । सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जो'खिममा परेको छ । “बाङ्गेखोलामा आएको बा'ढीले ४० घर जो'खिममा छ, सुरक्षित रहन सबैलाई सूचित गरिसकिएको छ,” उहाँले भन्नुभयो, “उच्च जो'खिममा रहेका घरहरुले सामान सारिसकेका छन् ।”
वर्षाका कारण बाङ्गे खोला बढ्दा करिब एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको छ ।