Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बिहान र साझँ बटुवा महिलाहरुको सं'वेदनशी'ल अ'ङ्गहरुमा हि'र्काएर भा'ग्ने,आफ्नो यौ'ना'ङ्ग देखाउने तामाङ पक्राउ

बिहान र साझँ बटुवा महिलाहरुको सं'वेदनशी'ल अ'ङ्गहरुमा हि'र्काएर भा'ग्ने,आफ्नो यौ'ना'ङ्ग देखाउने तामाङ पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७८ शुक्रवार • १०:०२:११ बजे
  • 1.4K
    SHARES
  • बिहान र साझँ बटुवा महिलाहरुको सं'वेदनशी'ल अ'ङ्गहरुमा  हि'र्काएर भा'ग्ने,आफ्नो यौ'ना'ङ्ग देखाउने तामाङ पक्राउ

    भादगाउँ । बटुवा महिला तथा बालिकाहरुको सं'वेदनशी'ल अ'ङ्गहरु स'माउने र यौ'ना'ङ्गसमेत देखाई अ'भद्र व्यवहार गरेको आ'रोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ।

    images

    तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दु'र्व्यवहार गरेको प्रहरीको आ'रोप छ। तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दु'र्व्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। ‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ’, उनले भने।

    अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको सं'वेदनशी'ल अ'ङ्गहरुमा स'माउने र छा'तीलगायतका अ'ङ्गहरुमा हि'र्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताए। तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले कि'टानी जा'हेरीसमेत दिएका छन्।

    तामाङलाई अ'भद्र व्य'वहार मु'द्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ। प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौ'ना'ङ्ग देखाउन नहुने कसुरमा समेत मु'द्दा चलाउने भएको छ।

    तामाङलाई पाँच वटा अ'भद्र व्य'वहार र एउटा सार्वजनिक स्थानमा यौ'ना'ङ्ग देखाउन नहुने कसुरमा मु'द्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ। भक्तपुरमा एकै पटक एक व्यक्तिलाई छ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ।रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology