तनहुँ । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्ती खो'लाले ब'गाएर शुक्रबार एक वृ'द्ध बे'पत्ता भ'एका छन् ।
घर नजिकै रहेको खोला त'र्ने क्र'ममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बे'पत्ता भएका हुन् । खो'लाले ब'गाएर बे'पत्ता भएका वृद्ध न'भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
ती वृद्धको खो'जीकार्य भइरहेको उनले बताए ।