गोरखा । गोरखाको सिरानचोकमा पहिरोमा परेर एक दम्पतीको मृत्यु भएको छ।
सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा गएराति स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
थप विवरण आउन बाकीँ ।