Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नदिले बगाएर ल्याएको अवस्थामा चितवनमा एक पुरुषको श'व फे'ला

नदिले बगाएर ल्याएको अवस्थामा चितवनमा एक पुरुषको श'व फे'ला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७८ शनिवार • १३:५७:०९ बजे
  • 973
    SHARES
  • नदिले बगाएर ल्याएको अवस्थामा चितवनमा एक पुरुषको श'व फे'ला

    चितवन। नदिले बगाएर ल्याएको अवस्थामा चितवनमा एक पुरुषको श'व फे'ला परेको छ।

    images

    अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृ'त अ'वस्था'मा भे'टिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले ब'गाएर ल्या'एको जस्तो देखिने मङ्गोलियन वर्णको पुरुष व्यक्तिको श'व रत्ननगर नगरपालिका–७ सौराहाको घोलमा भेटिएको हो।

    घोलमा श'व भेटिएसँगै परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको डिएसपी रानाले जानकारी दिए। मृ'तकको पहिचानका लागि बूढी राप्ती र कयर खोला आसपासका स्थानीयवासीलाई खबर गरिएको छ।रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology