Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखाको श्यामचेतका एक युवकको खोलाले बगाएर मृ'त्यु

गोरखाको श्यामचेतका एक युवकको खोलाले बगाएर मृ'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७८ आइतवार • १०:१८:४३ बजे
  • 1.2K
    SHARES
  • गोरखाको श्यामचेतका एक युवकको खोलाले बगाएर मृ'त्यु

    गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खो'लाले ब'गाएर मृ'त्यु भएको छ। आरुघाट गाउँपालिकाको वडा नम्बर ३ स्थित फुङ्गीखोला त'र्ने क्रममा चि'प्लिएपछि खो'लाले ब'गाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा शनिबार मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।

    images

    खोलाले ब'गाएर करिब २० मिटर तल पुर्‍याएको र पानीको भे'लले लामालाई किनारामा फा'लेपछि स्थानीयवासी देखेर उद्धार गरेको उनले बताए। अ'चेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो।

    उनको उपचारकै क्रममा मृ'त्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। लगतारको वर्षाका कारण उर्लिएर आएको फुङ्गीखोला लामालाई ब'गाएको हो। रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology