पोखरा । काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दू भएर सोमबार बिहानै भू'कम्प गएको छ । राष्ट्रिय भू'कम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ३२ मिनेट जाँदा कुलेश्वर आसपास केन्द्रविन्दू भएर ३।२ म्याग्निच्युडको भू'कम्पको ध'क्का गएको हो । कम म्याग्निच्युडको भू'कम्प रहेकाले धेरै ठूलो क्षेत्रमा ध'क्का महसुस नभएको जनाइएको छ ।