Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा चिप्लेढुङाबाट १२ ए'म्पुल ला;गु औ'षध सहित एक युवा पक्राउ

पोखरा चिप्लेढुङाबाट १२ ए'म्पुल ला;गु औ'षध सहित एक युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २१, २०७८ सोमवार • १७:४६:५८ बजे
  • 1.4K
    SHARES
  • पोखरा चिप्लेढुङाबाट १२ ए'म्पुल ला;गु औ'षध सहित एक युवा पक्राउ

    पोखरा । पोखरा चिप्लेढुङाबाट कास्की प्रहरीले ला;गु औ'षध सहित एक युवालाई पक्राउ गरेको छ।

    images

    सोमबार पोखराको चिप्लेढुंगामा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पोखरा २१ गगनगौंडा बस्ने २२ वर्षीय जिवन थापालाई ड्युटीमा रहेको प्रहरीको टोलीले ला'गु औ'षध सहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।

    प्रहरीले उनको साथबाट नु'र्फिन ४ ए'म्पुल, फे'नार'ग'न ४ ए'म्पु'ल र डा'ईजे'पाम ४ ए'म्पुल गरी १२ ए'म्पुल ला'गु औ'षध वरामद गरेको छ।

    पक्राउ परेका उनी विरुद्ध ला'गु औ'षध सम्बन्धी क'सुर अन्तर्गत अनुसन्धान शुरु गरिने प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology