तनहुँ । बन्दिपुरमा डेरा गरी बस्दै आएकी एक युवती आफ्नै कोठामा रहेको पंखामा डो'रीको पा'सो ल'गाई झु'न्डिएको अवस्थामा मृ'त फे'ला परेकी छिन ।
तनहुँ व्यास नपा ६ तनहुँसुर घर भई हाल बन्दीपुर गापा १ नाला स्थित नारायण शाहीको घरमा डेरा गरी बस्ने वर्ष १९ कि अनिता गुरुङ खडकी पं'खामा पा'सो ल'गाई झु'न्डिएको अवस्थामा मृ'त फेला परेकी हुन ।
यसै गरी म्याग्दी बेनी नपा ७ बैंक रोड बस्ने वर्ष ८० कि चम्फाकली नेपाली आफ्नै घरको ब'लोमा स'लको पा'सो ल'गाई झु'न्डि'एको अ'वस्थामा फे'ला परीकी छिन । खवर प्राप्त हुन साथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।