Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाघको आक्रमणबाट वृद्धको मृ'त्यु

बाघको आक्रमणबाट वृद्धको मृ'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १०:१५:१४ बजे
  • 1.3K
    SHARES
  • बाघको आक्रमणबाट वृद्धको मृ'त्यु

    बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो ।

    images

    उनको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको हो । घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो ।

    योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बाघको आक्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology