Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृ'त्यु

कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृ'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १०:१६:५४ बजे
  • 1.1K
    SHARES
  • कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृ'त्यु

    कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृ'त्यु भएको छ। चार जना घाइते भएका छन् । रास्कोट नगरपालिका ६ सन्नीघाटमा आज बिहान जिप दुर्घटना हुँदा ३६ वर्षीया पम्फा फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

    images

    रास्कोटबाट क १ ज २३ नम्बरको जिप जितेगढा बजारतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    जिपमा चालकसहित १२ जना सवार थिए। ओरालो सडकमा अनियन्त्रित भएर जिप दुर्घटना भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology