Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वडाध्यक्षको कोरोनाका कारण निधन

वडाध्यक्षको कोरोनाका कारण निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १३:२४:०४ बजे
  • 709
    SHARES
  • वडाध्यक्षको कोरोनाका कारण निधन

    कोरोना भाइरस संक्रमणका कारण एक जना वडाध्यक्षको उपचारका क्रममा मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका का वडा नम्बर १८ का अध्यक्ष हुमनाथ शर्माको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो।

    images

    बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology