Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्र'तिब'न्धित बा'घको छा'ला र क'स्तुरीको बि'ना सहित तीन चिनियाँ नागरिक पक्राउ

प्र'तिब'न्धित बा'घको छा'ला र क'स्तुरीको बि'ना सहित तीन चिनियाँ नागरिक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २२, २०७८ मंगलवार • १४:२४:२९ बजे
  • 904
    SHARES
  • प्र'तिब'न्धित बा'घको छा'ला र क'स्तुरीको बि'ना सहित तीन चिनियाँ नागरिक पक्राउ

    पोखरा । प्र'तिब'न्धित बा'घको छा'लासहित काठमाडौंको ठमेलबाट तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले बा'घको दाँ'त, क'स्तुरीको बि'नासहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट जु'वा खेल्ने मेसिन, रुद्राक्ष, मोबाइल सेट र केही नगद बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकलााई प्रहरी परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # चिनियाँ नागरिक पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology