Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जना पक्राउ

१ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १६:५१:४३ बजे
  • 559
    SHARES
  • १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जना पक्राउ

    सुनसरी बराहक्षेत्र नगरपालिका–८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बू रहेका छन् ।

    images

    मंगलबार बिहान १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को२च ११२ नम्बरको मारुती भ्यान र को२प ३५०२ नम्बरको मोटरसइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भ्यानबाट लागुऔषध गाँजा १५० केजी, र सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल फेला परेको थियो ।

    प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गाडीसहित २ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology