Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मादी नदीको किनारमा पौडी खेल्ने क्रममा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा बालक घाइते

मादी नदीको किनारमा पौडी खेल्ने क्रममा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा बालक घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २२, २०७८ मंगलवार • १८:१३:३८ बजे
  • 1.7K
    SHARES
  • मादी नदीको किनारमा पौडी खेल्ने क्रममा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा बालक घाइते

    तनहुँ । तनहुँमा मादी नदीको किनारमा पौडी खेल्ने क्रममा बिजुलीको पोल ढ'लेर क'रेन्ट लाग्दा एक बालक घा'इते भएका छन् ।

    images

    आज दिउसो साढे १० बजेको समयमा मादीमा पौडी खेल्ने क्रममा तनहुँको व्यास नगरपालिका १० कुमलटारीका १२ वर्षीय सन्जिव दरै क'रेन्ट लागेर घा'इते भएको प्रहरीले जानकारी दिएको छ ।

    उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उ'पचार भइरहेको छ ।

    घा'इतेको अवस्था मध्यम रहेको र घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology