तनहुँ । तनहुँको आँबुखैरेनी २ एक्लेफाँटमा मोटरसाईकल र ट्रक एक आपसमा ठो'क्किं'दा मोटरसाइकल चालक एक युवकको ज्या'न ग'एको छ ।
मोटरसाइकलमा सवार अर्का किशोर भने घा'इते भएका छन् । डुम्रेबाट आँबुखैरनी तर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको मोटरसाईकल फरक दिशा तर्फ गैरहेको ना ६ ख ६११८ नम्बरको ट्रकको पछाडी ठो'किएर पुनः आँबुखैरेनीतर्फ गैरहेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा ठो'किएको थियो ।
घ'टनामा एक्लेफाँटकै ३१ वर्षका दुर्गा भुजेलको घ'टनास्थ'लमा नै मृ'त्यु भएको र मोटरसाईकलमा पछाडी सवार स्थानीय १७ वर्षका साजन भुजेल घा'इते भएको प्रहरीले जनाएको छ ।
घ'टनाका कारण केहीबेर राजमार्गमा यातायात अवरु'द्ध हुन पुगेकामा पछि नियमित भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई नि'यन्त्रणमा लिएको र श'वलाई पो'ष्टमा'र्टमको लागी दमौली अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।