Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा बाढीले घर बगाउँदा दुईको मृत्यु, पर्वतमा इन्जिनियरसहित दुई बेपत्ता

म्याग्दीमा बाढीले घर बगाउँदा दुईको मृत्यु, पर्वतमा इन्जिनियरसहित दुई बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २३, २०७८ बुधवार • ०९:०४:०७ बजे
  • 1.7K
    SHARES
  • म्याग्दीमा बाढीले घर बगाउँदा दुईको मृत्यु, पर्वतमा इन्जिनियरसहित दुई बेपत्ता

    पोखरा । म्याग्दी र पर्वतमा बाढीमा परी दुई जनाकाे ज्या'न ग'एकाे छ। दुई जना बे'पत्ता भ'एका छन्। म्याग्दीको मंगला गाउँपालिका-५ छिसवाङमा बाढीले थमबहादुर बुढाको घर ब'गाउँदा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनाकाे ज्यान गएकाे हाे।

    images

    बाढीमा बे'पत्ता उनीहरुकाे श'व फे'ला परेकाे मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए।

    यसैगरी, पर्वतमा बाढीले गाडी बगाउँ सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना बे'पत्ता भएका छन्।

    कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले मंगलबार राति गाडी बगाउँदा सवार लामा कन्ट्रक्सनका इन्जिनियर राजाराम आचार्य र चालक बे'पत्ता भएको प्रहरीले जानकारी दिएकाे छ।

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology