महोत्तरी । महोत्तरीमा स'र्पको ड''साईबाट एक महिलाको ज्या'न गएको छ ।
जिल्लाको मतिहाणी नगरपालिका ९ सिमरदही गाउँमा स'र्पको ड'साईबाट २ वर्षीय विभादेवी सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा वि'षालु स'र्पले ड'सेको थियो ।
स'र्पको ड'साइबाट सि'किस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृ'त्यु भएको थियो । श'व परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।