Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा रामबजार स्थित एक होटलमा महिलालाई ज'बरर्ज'स्ती यौ'न कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ

पोखरा रामबजार स्थित एक होटलमा महिलालाई ज'बरर्ज'स्ती यौ'न कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • ११:११:५० बजे
  • 2.3K
    SHARES
  • पोखरा रामबजार स्थित एक होटलमा महिलालाई ज'बरर्ज'स्ती यौ'न कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ

    पोखरा । पोखरामा महिलालाई ज'बरर्ज'स्ती यौ'न का'र्यमा लगाएको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ ।

    images

    पोखरा १० रामबजार स्थित एक होटलमा राम्रो काममा लगाइदिने बहानामा महिलालाई बोलाएर ज'बरर्ज'स्ती यौ'न शो'षण ग'राएको अ'भियोगमा होटल संचालक ५३ वर्षीया गौमती गुरुङ र रुपा गाउँपालिका १० हंसपुर घर भइ हाल रामबजार बस्दै आएकी ४० वर्षीया आइतीमाया गुरुङलाई पक्राउ गरिएको हो ।

    कास्की प्रहरी प्रवक्ता एव् डिएसपी सुवास हमालका अनुसार पक्राउ परेका दुई महिलाले शुरुमा युवतीलाई राम्रै व्यवहार गरेपनि एक दुइ दिनमै होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर ड'र धा'क दे'खाई ज'बरर्ज'स्ती शा'रीरि'क स'म्प'र्क ग'र्न लगाउने गरेको बताउनु भयो ।

    उनीहरु विरुद्ध मा'नव वे'चबि'खन तथा ओ'सार प'सार मु'द्धामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले उल्लेख गर्नुभयो ।

    पी'डित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology