Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारी गाडीभित्रै यौ'न क्रि'याक'लाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ

सरकारी गाडीभित्रै यौ'न क्रि'याक'लाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:३६:३२ बजे
  • 3.2K
    SHARES
  • सरकारी गाडीभित्रै यौ'न क्रि'याक'लाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ

    सरकारी गाडीभित्रै यौ'नज'न्य क्रि'याकला'प गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

    images

    महानगरिय प्रहरी परिसर भक्तपुरले बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकि राखेको प्रदेश ३-०१-००२ झ ५०५२ नम्वर गाडीबाट यौ'नज'न्य क्रि'याक'लाप गरिरहेको अवस्थामा उनीहरुलाई ‘रंगेहात’ पक्राउ गरेको स्रोतले वतायो ।

    पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री ,गाडीमा सवार शम्भु कार्की र २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए । उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको प्रहरी स्रोतले थप वतायो।

    गस्तीमा निस्किएको प्रहरीले गाडीभित्र नि'र्वस्त्र अ'वस्था'मा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको खुलेको छ । उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौ'न क्रि'याकला'प गर्न नहुने कसूरमा कारवाही गरिने प्रहरीको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology