Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोला तर्ने क्रममा बेपत्ता भएका तनहुँका मैते नेपाली मृ'त फे'ला

खोला तर्ने क्रममा बेपत्ता भएका तनहुँका मैते नेपाली मृ'त फे'ला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २५, २०७८ शुक्रवार • ११:१६:५३ बजे
  • 1.7K
    SHARES
  • खोला तर्ने क्रममा बेपत्ता भएका तनहुँका मैते नेपाली मृ'त फे'ला

    तनहुँ । खोला तर्ने क्रममा बिहीबार ब'गाएर बे'पत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृ'त फे'ला परेका छन् ।

    images

    जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरेखोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई ब'गाएर बे'पत्ता बनाएको थियो ।

    बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला त'र्ने क्रममा ब'गाएर बे'पत्ता बनाएपछि खो'जत'लास गरिए पनि भेट्टाउन सकिएको थिएन ।

    आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा श'व फे'ला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology