Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा टिप्परले ठ'क्कर दिँदा एक महिलाको मृ'त्यु

पोखरामा टिप्परले ठ'क्कर दिँदा एक महिलाको मृ'त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २५, २०७८ शुक्रवार • १८:००:२० बजे
  • 1.9K
    SHARES
  • पोखरामा टिप्परले ठ'क्कर दिँदा एक महिलाको मृ'त्यु

    पोखरा । पोखरामा ५ गणतन्त्रचोकमा टिप्परले ठ'क्कर दिँ'दा एक महिलाको मृ'त्यु भएको छ ।

    images

    पोखरा महानगरपालिका ५ गणतन्त्रचोकमा बिहीबार ग १ ख ९७०३ नम्बरको टि'प्परले स्याङ्जाकाे बिरुवा गाँउपालिका ४ घर भइ हाल पोखरा १७ बिरौटा बस्ने ४० वर्षीया रीता केसीलाई ठ'क्कर दिएको थियो ।

    पैदलयात्रा गरिरहेकाे बेला टिप्परको ठक्करबाट घाइते भएकी केसीको उपचारका लागि अस्पताल पठाइएकोमा उपचारका क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology