Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा ट्याक्टर दुर्घटना एकको मृ'त्यु,दुई जना घाइते

तनहुँमा ट्याक्टर दुर्घटना एकको मृ'त्यु,दुई जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २६, २०७८ शनिवार • ०९:४७:१७ बजे
  • 931
    SHARES
  • तनहुँमा  ट्याक्टर दुर्घटना एकको मृ'त्यु,दुई जना घाइते

    तनहुँ । तनहुँमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ'त्यु भएको छ ।

    images

    मृ'त्यु हुनेमा घिरिङ्ग गाउँपालिका पुट्टारका ५३ बर्षीय यदुराज घिमिरे रहेका छन् । शुक्रबार साझँ भिमाद बजारबाट पुट्टार जादै गरेको लु १ त ७२०७ नम्बरको ट्याक्टर भिमाद नगरपालिका सेर्कामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा ट्याक्टर चालक ३० बर्षीय ऋषि अधिकारी गम्भिर घाईते र २० बर्षीय यामबहादु दरै सामान्य घाइते भएका छन् । घाइते भएका अधिकारीको उपचारको लागि पोखरा लगिएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # ट्याक्टर दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology