Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङ जिल्ला कारागारमा थुनुवामा रहेकी एक महिलाले गरे आ'त्मह'त्या

लमजुङ जिल्ला कारागारमा थुनुवामा रहेकी एक महिलाले गरे आ'त्मह'त्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २६, २०७८ शनिवार • १५:१३:०४ बजे
  • 2.1K
    SHARES
  • लमजुङ जिल्ला कारागारमा थुनुवामा रहेकी एक महिलाले गरे आ'त्मह'त्या

    लमजुङ । लमजुङको जिल्ला कारागारमा थुनुवामा रहेकी एक महिलाले आ'त्मह'त्या गरेकी छिन् ।

    images

    लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं ३ निवासी ४८ वर्षीय फुलमाया विकले कारागारको शौचालयमा झु'ण्डिए'र आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले काठमाडौं प्रेसलाई बताए ।

    उनलाई शुक्रबार बिहान करिब ५ बजेतीरको समयमा कारागारको शौचालयमा स'लले पा'सो ल'गा'एर झु'ण्डिए'को अवस्थामा फेला पारिएको थियो । विक करिब २ महिनाअघिदेखि कर्तव्य ज्या'न मु'द्दामा कारागारमा रहेको रेग्मीले जानकारी दिए ।

    मृ'तक विकको श'वको पोष्टमार्टमा गर्न पठाइसकिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology