Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ,२२ जनाले ज्यान गुमाए

नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ,२२ जनाले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २६, २०७८ शनिवार • १७:०७:०१ बजे
  • 526
    SHARES
  • नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ,२२ जनाले ज्यान गुमाए

    पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ ।

    यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology