Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अश्लिल मेसेज पठाएर छात्रालाई यौ'न दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ

अश्लिल मेसेज पठाएर छात्रालाई यौ'न दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • ०९:२६:०९ बजे
  • 1.2K
    SHARES
  • अश्लिल मेसेज पठाएर छात्रालाई यौ'न दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ

    जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै विद्यार्थीलाई यौ'न दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलालाई पक्राउ गरेको छ ।

    images

    कास्की प्रहरी प्रवक्ता सुवास हमालका अनुसार १५ वर्षीया छात्रामाथि दुर्व्यवहारको आरोपमा बास्तोलालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रअ बास्तोलाको दुर्व्यवहार खुलेपछि गाउँलेले उनलाई कुटपिटसमेत गरेको प्रहरीको भनाइ छ ।

    त्यसै क्रममा प्रहरी गाउँ पुगेर उनलाई पक्रेर ल्याएको हो। बालिकाको परिवारले छोरीमाथिको यौ'न दुर्व्यवहार विरुद्ध प्रहरीलाई जाहेरी दिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बास्तोलाले छात्रालाई शारीरिक रुपमा दुव्र्यवहार गर्नुका साथ अ'श्लिल मेसेजसमेत पठाउने गरेको खुलेको छ।

  • सम्बन्धित विषय:

  • # अश्लिल मेसेज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology