Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एक महिनादेखि बेपत्ता २६ वर्षीया सुजिताको श'व गा'डिएको अवस्थामा फेला

एक महिनादेखि बेपत्ता २६ वर्षीया सुजिताको श'व गा'डिएको अवस्थामा फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १३:४५:०६ बजे
  • 457
    SHARES
  • एक महिनादेखि बेपत्ता २६ वर्षीया सुजिताको श'व गा'डिएको अवस्थामा फेला

    जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी २६ वर्षीया सुजिता ठाकुरको श'व गा'डिएको अवस्थामा फेला परेको छ ।

    images

    लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी कुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । उनको श'व घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हा'त बाँ'धेर खाल्डो खनी गा'डिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।

    ‘सुजिताको श'व गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा श'व फेला परेको छ,’ उनले भने, ‘तर श'वको डीएनए परीक्षण गर्न बाँकी छ ।’ श'व फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए ।

    सुजिताको ह'त्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology