Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

चितवनमा माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १३:५०:१३ बजे
  • 1.2K
    SHARES
  • चितवनमा माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

    चितवन । माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् । श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आइतबार बिहान ९ः३० बजे पसेका थिए ।

    ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस

  • सम्बन्धित विषय:

  • # बेपत्ता
  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology