Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते

सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १९:५८:१३ बजे
  • 1.3K
    SHARES
  • सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते

    काठमाडौ बाट सिन्धुली बिरामी बोकेर  गएको स १ च १८६० को एम्बुलेन्स दुर्घटना हुँदा चालक दिपदत्त शाह सामान्य घाइते भएका छ्न । 
    काठमाडौ बाट बिरामी लिएर सिन्धुली पुगि फर्कने क्रममा सुनकोसी गाउँपालिक वडा नम्बर ५ बिपि राजमार्ग  एम्बुलेन्स दुर्घटना भएको थियो ।

    images

    ambulance 1.jpg

    घाइते चालकको अवस्था सामान्य रहेको स्थानीयबासी धनजुङ्ग थापाले मयूरपाटीलाई जानकारी दिनु भयो ।

    ambulance 3.jpg

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology