Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध

सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७८ सोमवार • १०:०८:०२ बजे
  • 682
    SHARES
  • सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध

    सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। आज बिहान करिब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका वडा नंबर ६ कालिखोलामा सुख्खा पहोरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो।

    images

    पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी आवागमन सुचारु गर्न कठिनाइ भएको छ । सडक सुचारु गर्न कम्तिमा पनि अझै २ घण्टाको समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # सुख्खा पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology