Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिन्धुपाल्चोक सेवा समाज कुवेत द्वारा मेलम्ची बाढी पीडितका लागि नेरु ३ लाख संकलन (विवरण सहित)

सिन्धुपाल्चोक सेवा समाज कुवेत द्वारा मेलम्ची बाढी पीडितका लागि नेरु ३ लाख संकलन (विवरण सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७८ मंगलवार • १३:४७:४३ बजे
  • 1.8K
    SHARES
  • सिन्धुपाल्चोक सेवा समाज कुवेत द्वारा मेलम्ची बाढी पीडितका लागि नेरु ३ लाख संकलन (विवरण सहित)

    सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान  गरेकोमा १० जुलाई,२०२१ का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ।

    images

    असार १,२०७८ का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी ताराङमारङ,ग्याल्थुङ,किउल र अझै माथि सम्म क्षति पुर्याए पछि सिन्धुपाल्चोक सेवा समाज कुवेतले कुवेतमा रहेका सबै नेपालीहरुलाई सहयोग संकलन अभियानमा सहयोग गर्दै हातेमालो गर्न अपिल गरेको थियो। 

    यसै बिच सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष बिकास तामाङ(गोले)ले सिन्धुपाल्चोक मेलम्ची-हेलम्बु बाढी-पहिरो प्रभाबितका लागि ३ हप्ताको अभियानमा जोडीएर साथ,सहयोग र हातेमालो गर्ने कुवेतका सबै नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु तथा सहयोगी हातहरु र दिन रात सहयोग संकलनमा खट्ने समाजका सबै सदस्यहरु प्रती कृतज्ञता ब्यक्त गरेका छन।

    त्यसो त सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज यूएई संग मिलेर जुलाई १० तारिक शनिबार,२०२१का दिन पहिलो चरणमा गाउपालिकाको लिस्टको आधारमा हेलम्बु गाउपालिका वार्ड नं-१,२,३,६मा पूर्ण रुपले घर बगाएकाहरुलाई र पूर्ण रुपले बगेको ईस्ट पोइन्ट एकेडेमीलाई नगद सहयोग हस्तान्तरण गरिएको छ। वार्ड नं ४ र ७का प्रभाबितहरुलाई भने अर्को चरणमा सहयोग हस्तान्तरण गरिने छ।  

    सिन्धुपाल्चोक सेवा समाज कुवेतको आबहानमा मेलम्ची बाढी प्रभावित लागि सहयोग गर्ने सहयोगदाताहरुको नामावली यस प्रकार रहेको छ।  


    १. बिशाल तामाङ ५ केडि
    २. सानू बोम्जन १०.२५० केडि
    ३. बिस्नु मगर १० केडि
    ४. प्रीन्स घिमिरे ५ केडि 
    ५. गुना थापा १० केडि
    ६. नेपाल कुवेत सरोकार समाज २१ केडि 
    ७. सुसिला तामाङ २० केडि 
    ८. सन्जु तामाङ २० केडि 
    ९. योगेन्द्रा थापा २० केडि 
    १०. राजु लोप्चन १० केडि 
    ११. अनिता राना ५ केडि 
    १२. डोल्मा लामा ५ केडि 
    १३. माया तामाङ २० केडि 
    १४. राम्री तामाङ २० केडि 
    १५. शान्ती राई ११.२५० केडि 
    १६. सन्जय बास्कोटा १० केडि 
    १७. रमिता योन्जन १० केडि 
    १८. रुपेन्द्र बिक्रम हमाल १५ केडि 
    १९. धनकुटा सेवा समाज कुवेत ४१ केडि 
    २०. शंकर पौडेल १० केडि 
    २१. प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ ३१ केडि
    २२. केशर घ्लान तामाङ ७ केडि 
    २३. कृष्ण पौडेल ५ केडि 
    २४. उत्तम गुरुङ ५ केडि 
    २५. राजन श्रेष्ठ ११ केडि 
    २६. सरु तामाङ ५ केडि 
    २७. झापाली समाज कुवेत १८.७२५ केडि 
    २८. लुना बान्तवा राई ५ केडि 
    २९. सुजता बस्नेत १० केडि 
    ३०. रिता घ्लान तामाङ ५ केडि 
    ३१. अमृत तामाङ ५ केडि 
    ३२. हिमाली पौडेल ११ केडि 
    ३३. प्रबिन नकर्मी ५ केडि 
    ३४. इन्द्र थापा ५ केडि 
    ३५. कल्याणकारी नेपाली युवा समाज कुवेत ३१ केडि 
    ३६. सुनिता राई १० केडि 
    ३७. कुल बलामी ५ केडि 
    ३८. राजु धिमाल ५ केडि 
    ३९. दिलु तामाङ ५ केडि 
    ४०. इन्दिरा तामाङ १० केडि 
    ४१. केदार तामाङ १० केडि 
    ४२. अर्चना सुनुवार ५.२५० केडि 
    ४३. सुबास तामाङ ५ केडि 
    ४४. ओम प्रकाश १० केडि 
    ४५. रामकुमार तामाङ ५ केडि 
    ४६. रुद्र श्रेष्ठ १० केडि 
    ४७. अस्मिता तामाङ १० केडि 
    ४८. आर के लुङ्बा ५ केडि 
    ४९. तुलसा राउत ५ केडि 
    ५०. उपेन्द्र लामिछाने ५ केडि 
    ५१. नारन घ्लान तामाङ ११ केडि 
    ५२. सुरेश ग्यावा तामाङ ५ केडि 
    ५३. कन्चन तामाङ १० केडि 
    ५४. सोनिया तामाङ १० केडि 
    ५५. रेशन तामाङ ५ केडि 
    ५६. कुमार तामाङ ५ केडि 
    ५७. रमेश तामाङ ५ केडि 
    ५८. दलित एकता संजाल कुवेत ११ केडि 
    ५९. भेटघाट होटेल कुवेत ५ केडि 
    ६०. जीवन कुमार ८.२५० केडि 
    ६१. भुवन सुवेदी ६ केडि 
    ६२. नवराज पराजुली ५ केडि 
    ६३. हरि लावती २१ केडि 
    ६४. निरज सिंह ठकुरी ११ केडि 
    ६५. राम प्रसाद श्रेष्ठ १०.२५० केडि 
    ६६. जन एकता समाज १६ केडि 
    ६७. कर्म छिरिङ तामाङ १०.५०० केडि 
    ६८. आङनोर्बु सेर्पा ११ केडि 
    ६९. उदयपुर मिलिजुली समाज कुवेत २१ केडि 
    ७०. राणध्वज तामाङ २१ केडि 
    ७१. निर्मल स्याङ्तान तामाङ ११ केडि 
    ७२. राकेश मनाङ्थेन ५ केडि 
    ७३. सरस्वती तामाङ ५ केडि 
    ७४. युग लामा ५ केडि 
    ७५. प्रमिला स्याङ्तान ५.२५०  केडि

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology