उदयपुर । खेतमा काम गर्ने क्रममा च'ट्या'ङ लागेर उदयपुरमा दुई जनाको मृ'त्यु भएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका ३ मा मंगलवार साझँ परेको च'ट्या'ङ लागेर ललिता सदा र फुलकुमारी सदाको ज्या'न ग'एको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिनुभयो ।
घर नजिकै खेतमा काम गर्ने क्रममा च'ट्याङ लागेर गम्भिर घाइते भएका दुवै महिलाको उपचारको क्रममा जिल्ला अस्पताल घाइघाट लगिएकोमा दुवैको ज्या'न गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एव प्रवक्ता वेद प्रसाद गौतमले जानकारीदिनुभयो ।