Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ड्युटी बसिरहेका नेपाली सेनाका सिपाहीले हा'ने आ'फैंलाई गो'ली

ड्युटी बसिरहेका नेपाली सेनाका सिपाहीले हा'ने आ'फैंलाई गो'ली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३०, २०७८ बुधवार • १०:५२:२४ बजे
  • 844
    SHARES
  • ड्युटी बसिरहेका नेपाली सेनाका सिपाहीले हा'ने आ'फैंलाई गो'ली

    महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका-९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आ'फैंलाई गो'ली हा'नी आ'त्मह'त्या गरेका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका ५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ बजे आ'फैंलाई गो'ली हा'नी आ'त्मह'त्या ग'रेका हुन्।

    रणभीम गण प्रकौली (ख) गुल्म दरबन्दी रही सोही ब्यारेकको अतिथि गृहसँगै रहेको कोतमा आज बिहान ३ देखि ६ बजेको ड्युटी बसिरहेका कम्प्युटर कोड नं २८८८६१ भएका सिपाही अम्बिरले सँगै ड्युटी बसेका अर्का एक सिपाही करिब ५ बजे आफ्नो ड्युटी सकेर हतियार बुझाउन गएपछि आफू एक्लै भएको अवस्थामा करिब बिहान सवा ६ बजेतिर आफैंले बोकेको ५.५ मिनी इन्सास ह'तिया'रबाट आफ्नै बाँया क'न्चटमा गो'ली हा'नी आ'त्मह'त्या ग'रेका हुन्।

    सिपाही तामाङले के-कति कारणले आ'फैंलाई गो'ली हा'ने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।

    उनको श'व सोही स्थानमा सुरक्षित राखी थप अनुसन्धान तथा सर्जमिन मु'चुल्काका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गएको जनाइएको छ। रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology