Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आयल निगममा नियुक्तिको हल्ला चलेसँगै कुलमान घिसिङको खण्डन

आयल निगममा नियुक्तिको हल्ला चलेसँगै कुलमान घिसिङको खण्डन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • २१:०६:०५ बजे
  • 2.4K
    SHARES
  • आयल निगममा नियुक्तिको हल्ला चलेसँगै कुलमान घिसिङको खण्डन

    नेपाल आयल निगमको कार्यकारीमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिको हल्ला चलेसँगै घिसिङले त्यसको खण्डन गरेका छन्। मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन घिसिङलाई आयल निगमको कार्यकारी निर्देशक बनाउनुपर्ने बिषय सामाजिक संजालमा चर्चा चलेसँगै उनले त्यसको खण्डन गरेका हुन्।

    images

    आयल निगमको कार्यकारी निर्देशकमा कुलमानको नाम चर्चामा आएपछि उनले सामाजिक संजालमा आफ्नाबिरुद्ध भ्रमपूणर् समाचार आइरहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्-‘मेरोबारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा आइरहेकोले यस्ता गलत समाचारहरुमा विश्वास नगरिदिनुहुन हार्दिक अनुरोध छ ।’ हाल नेपाल आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्र पौडेल छन् ।

    kulman.JPG

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology