Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ गलकोटमा घाँ'स का'ट्न क्रममा ल'डेर मु'त्यु

बागलुङ गलकोटमा घाँ'स का'ट्न क्रममा ल'डेर मु'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • १६:५३:४६ बजे
  • 1.3K
    SHARES
  • बागलुङ गलकोटमा घाँ'स का'ट्न क्रममा ल'डेर मु'त्यु

    बागलुङ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँ'स का'ट्न जाने क्रममा ल'डेर एक जनाको मु'त्यु भएको छ ।

    images

    मृ'त्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार घाँस का'ट्न जाने क्रममा ल'डेर मु'त्यु भएको अवस्थामा आज उहाँको श'व फे'ला परेको छ ।

    कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस का'ट्न भनेर जानुभएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खोजतलासका क्रममा उहाँ मृ'तावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए।

    श'व परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।

    कञ्चनपुर । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कु'टपि'टबाट मृ'त्यु भएको छ ।

    आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कु'टपि'टबाट उनको मृ'त्यु भएको हो ।

    कु'टपि'टबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

    कु'टपि'टमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए । रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology