Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप,के भयो मोडालिटी ?

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप,के भयो मोडालिटी ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • १७:०७:२० बजे
  • 898
    SHARES
  • काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप,के भयो मोडालिटी ?

    काठमाडौं । काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यथास्थितीमा थप १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

    images

    जोखिमलाई ध्यानमा राख्दै आगामी साउन १० गतेसम्म निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख सिडीयो प्रेम प्रसाद भट्टराईले जानकारी दिए । “आगामी १० दिन निषेधाज्ञा थप गरिएको छ । तर मापदण्ड भने पहिलेकै अवस्था रहेको छ ।” उनले भने । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ ।

    उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा थप गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology