Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त

महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • २०:११:०६ बजे
  • 856
    SHARES
  • महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त

    प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले महान्यायाधिवक्तामा खमबहादुर खातीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबार महान्यायाधिवक्ता नियुक्त भएका हुन् ।

    images

    नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस सम्बद्ध अधिवक्ता हुन् । खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # खम्बबहादुर खाती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology