Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गैर आवसिय नेपाली संघ पोल्याण्ड- महासचिबमा परियारको उम्मेदवारी घषणा

गैर आवसिय नेपाली संघ पोल्याण्ड- महासचिबमा परियारको उम्मेदवारी घषणा

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

श्रावण १, २०७८ शुक्रवार • ०४:१४:०४ बजे
  • 1.5K
    SHARES
  • गैर आवसिय नेपाली संघ पोल्याण्ड- महासचिबमा परियारको उम्मेदवारी घषणा

    नेपालीहरुको साझा संस्था गैर आवसिय नेपाली संघ  पोल्याण्डको आसन्न छैठौ अधिबेसनलाई लक्षित गरी संस्थाका बर्तमान सचिबतथा युवा साहित्यकार सुशन परियारले आफ्नो महासचिब पदमा उम्मेदवारी घोषणा गरेका छन।

    images

    गैर आवसिय नेपाली संघ पोल्याण्डको सचिबका रुपमा रहेर कार्यसम्पादन गरीसकेका सुसनले शुरु देखी नै एनआरएनए पोल्याण्डभित्रका बिकृति बिसंगतिका बिरुद्द आवाज उठाउॅदै आएका छन।नेपाल हॅुदा देखी नै जेसिज,लायन्स क्ल्ब,बिभिन्न सामजिक साहित्यिकसंघ संस्थाको नेतृत्व गरेका परियारले एनआरएनए जस्तो साझा संस्थाहरुमा राजनितिक पहॅुचको बलमा भष्ट्रचार र बेथिति मौलाएकोभन्दै सबै खाले बेथितिको बिरुद्द पोल्याण्डमा आफ्नो उम्मेदवारी भएको मयुरपाटी संग बताएका छन।

    पर्बतमा जन्मिई म्याग्दीलाई कर्मथलो बनाउॅदै प्रगतिशिल साहित्यमा बिशेष रुची राख्ने परियारले हरेक सामजिक संघ संस्थामा स्वच्छप्रतिष्पर्धा र सहकार्य हुने पर्ने भन्दै आफ्नो अघिल्लो कार्यकालमा थुप्रै अबरोधका बाबजुद पनि आफुले पोल्याण्डमा देखिने गरी भुमिकानिर्बाह गरेको दाबी गर्दै संस्थाको संस्थागत बिकाश र आम नेपाली समुदायको पक्षमा देखिने गरी काम गर्नका लागी पोल्याण्डबासी सबैनेपालीलाई एक पटकलाइ महासचिबमा आफुलाई सहयोग गर्न अनुरोध गरेका छन।

     

  • सम्बन्धित विषय:

  • # समाज
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology