Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७८ शुक्रवार • १६:५२:०० बजे
  • 982
    SHARES
  • पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ७७५ जना निको भएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ पीसीआर परीक्षणमा २ हजार ९३६ जना र ४ हजार ५६९ एन्टिजेन परीक्षण गर्दा ९३० गरी २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology